२२ असार २०८३, सोमबार

उधौली पर्व र ज्यापु दिवसको अवसरमा सार्वजनिक बिदा

उधौली पर्व र ज्यापु दिवसको अवसरमा सार्वजनिक बिदा

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिने हुने भएको छ । 

गृहमन्त्रालयले आज सूचना जारी गर्दै देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्