०३ असार २०८३, बुधबार

कांग्रेस प्रवक्ता बन्न भारतमा लिखित परीक्षा, यस्ता छन् प्रश्नहरू

पुस ७, २०७८
कांग्रेस प्रवक्ता बन्न भारतमा लिखित परीक्षा, यस्ता छन् प्रश्नहरू

राजनीतिक पार्टीको प्रवक्ता बन्न पार्टी प्रमुखले मनोनित, नियुक्त गर्ने अभ्यास हुन्छ तर भारतको उत्तर प्रदेशमा भारतीय कांग्रेस पार्टीको प्रवक्ता बन्न लिखित परीक्षा भएको छ ।

प्रवक्ताका उम्मेदवारका लागि ४५ मिनेटको लिखित परीक्षा गरिएको छ । जसमा २० प्रश्न वस्तुगत र २ विश्लेषणात्मक प्रश्न राखिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा विधानसभा चुनाव हुनुअघि कांग्रेसले पार्टी प्रवक्ताको लिखित परीक्षा गरेको हो । परीक्षामा सोधिएको छ, ‘आरएसएस संगठन खतरनाक किन छ ? २००९ मा कांग्रेसले कति सिट जितेको थियो ? मनमोहन सरकारका किन राम्रो थियो र उनका उपलब्धि के–के थिए ?’

salt training

कमेन्ट गर्नुहोस्