१४ असार २०८३, आइतबार

सिरहामा सीके राउतका कार्यकर्ताको आतंक– सडकमा जुन भेट्यो त्यही गाडी तोडफोड !

सिरहामा सीके राउतका कार्यकर्ताको आतंक– सडकमा जुन भेट्यो त्यही गाडी तोडफोड !

किसानमाथि दमनको विरोधका लागि भन्दै आह्वान गरिएको आम हड्तालका क्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सडकमा अन्धाधुन्ध गाडी तोडफोड गरेका छन् ।

किसानमाथिको दमन बन्द हुनुपर्ने, पक्राउ परेका किसानहरू रिहा हुनुपर्ने, समयमा मल बिउ उपलब्ध हुनुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले सिरहामा आमहड्ताल आह्वान गरेको छ ।

आमहड्ताल अवज्ञा गर्दै सडकमा निस्किएको भन्दै सीके राउतका कार्यकर्ताले आइतवार अन्धाधुन्ध गाडी तोडफोड गरेका हुन् ।

बन्दकर्ताहरू लाठी लिएर जुन भेट्यो त्यही गाडीको शिशा फुटाउँदै हिँडेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्