×

Nic Asia
Marvel

दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर सार्वजनिक, बोल्ड सीन भरपूर (भिडियो)

काठमाडाैं | माघ ६, २०७८

NTC
TVS INSIDE

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

फिल्ममा दीपिका बाहेक सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि छन् । 


Advertisment
NMB BANK
Saurya island

ट्रेलरमा दीपिका र सिद्धान्तका हट रोमान्टिक दृश्यहरू देखिन्छन् । 

आफ्नो इन्स्टाग्राम अकाउन्टमा ट्रेलर शेयर गर्दै दीपिकाले जिन्दगी, प्रेम र विकल्प सबैको अनुभव लिऔं भनी लेखिन् । 

Vianet communication
Maruti inside

आफ्नै बहिनीको प्रेमीसँग अफेयरको कथा गहराइयांमा छ । आधुनिक जमानाको जटिल सम्बन्धलाई कथाले बयान गरेको छ । 

फिल्ममा दीपिकाले बोल्ड सीनहरू पनि दिएकी छन् । 
 

NLIC
TATA Below
बैशाख २२, २०७९

बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन ।  उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् ।  एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...

बैशाख १५, २०७९

भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ ।  सिनेमाको बुधवार साँझ राजधा...

बैशाख १५, २०७९

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।  अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...

बैशाख ९, २०७९

यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।  स...

बैशाख १५, २०७९

बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ यतिखेर हिरोपन्ती २ को प्रोमोशनमा व्यस्त छन् ।  बहुप्रतीक्षित चलचित्र हिरोपन्ती २ २०१४ मा रिलिज भएको रोमान्टिक एक्सन फिल्मको सिक्वेल हो ।  चलचित्रमा नवाजुद्दीन सिद्द...

बैशाख २८, २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।  आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x