२३ जेठ २०८३, शनिबार

बाजुराको बडिमालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
बाजुराको बडिमालिकामा कांग्रेस विजयी

१६ असार -बाजुराको बडिमालिका नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पदम बडुवाल विजयी भएका हुन् । उलने २ हजार ९ सय ४५ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्