२१ जेठ २०८३, बिहीबार

प्रधानसेनापति र रक्षा सचिवबीच भेटघाट

प्रधानसेनापति र रक्षा सचिवबीच भेटघाट

नयाँ रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाले स्वागत गरेको छ ।

जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतीकरण गरेर देखाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा र सचिव शर्माबीच भेटघाट भएको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्