२५ जेठ २०८३, सोमबार

नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो । 

टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ भएको थियो । 

सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्