२७ जेठ २०८३, बुधबार

सेयर बजार बन्दप्रति चेम्बरको ध्यानाकर्षण

कात्तिक २०, २०७४
सेयर बजार बन्दप्रति चेम्बरको ध्यानाकर्षण


काठमाडौँ, १६ असार - नेपाल चेम्बर अफ कमर्सले सेयर बजार बन्दप्रति ध्यानाकर्षण गरेको छ ।

चेम्बरका महासचिव कमलेशकुमार अग्रवालले आज विज्ञप्ति जारी गरी सेयर क्षेत्रलाई वित्तीय क्षेत्रअन्तर्गत परिभाषित गरिएकाले यसमा मूल्य अभिवृद्धि कर लगाउन नहुने बताएका छन् ।

चेम्बरले धितोपत्र कारोबारलाई नियमन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड आफैँले अर्थ मन्त्रालय एवम् आन्तरिक राजस्वलगायत सरोकार भएका निकायलाई गरिएको सुझावपत्रमा समेत मूल्य अभिवृद्धि कर लगाउन नहुने भनेर जानकारी गराएको तथा धितोपत्र बजारमा मूल्य अभिवृद्धि कर लगाइँदा यसले बजार विस्तारमा समेत नकारात्मक प्रभाव पर्न जाने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्