×

NMB BANK
NIC ASIA

युक्रेन संकटमा रुसले ल्यायो यस्तो हतियार, अमेरिकासँग पनि छैन तोड

माघ १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रुस र युक्रेनबीच युद्धको स्थिति निर्माण भएपछि संसार नै तनावमा परेको छ । 

Muktinath Bank

सैन्य भिडन्त रोक्नका लागि अमेरिका र रुसबीच लगातार कुराकानी भइरहेको छ । तर त्यसको निष्कर्ष ननिस्कँदा रुस र नेटो दुवैले घातक हातहतियार तैनाथी बढाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच रुसले तैनाथ गरेको युरेन–९ स्ट्राइक रोबोट ट्यांकले पश्चिमलाई तर्साएको छ । युरेन–९ क्यामरा र कृत्रिम बौद्धिकतामार्फत लक्ष्यलाई ट्य्राक गर्छ । यसलाई तीन किलोमिटर टाढाबाट सञ्चालन गर्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

त्यसबाहेक रुसले घातक बीएमपीटी टर्मिनेटर ट्यांक पनि तैनाथ गरेको छ । यो ट्यांक सपोर्ट फाइटिङ भेहिकल हो । यसले गोला बर्साउनुका साथै शत्रुहरूहरूको हेलिकप्टर र कम गतिको विमानलाई पनि खसाउन सक्छ । 

Vianet communication
Laxmi Bank

रुसले ल्यान्सेट कामिकेज ड्रोन पनि युक्रेन सीमामा तैनाथ गरेको छ । यो हतियार उड्ने बारुदी सुरुङ हो । यसलाई कालास्निकोभ पनि भनिन्छ । 

ल्यान्सेट टर्कीमा बनेको अनि युक्रेनले चलाइरहेको बायरकटार ड्रोनभन्दा दुईगुणा तीव्र गतिमा उड्छ । रुसका यी हतियारहरुको तोड अमेरिकासँग पनि नरहेको बताइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x