×

NIC ASIA

एकदिने शेयरबजारको उछाल, नेप्से १३.४८ अंकले घट्यो

माघ १७, २०७८

Prabhu Bank
NTC
Premier Steels

शेयर बजारमा आइतवार देखिएको हरियाली एक दिनमै घटेको छ । 

Muktinath Bank

आइतवार १०५ अंकले बढेको नेप्से परिसूचक सोमवार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा आइपुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार घटेको दिन सोमवार नेप्सेमा २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयरको ६९ हजार ७७० पटक कारोबार भएको छ । यसबाट पाँच अर्ब १५ करोड रूपैयाँको मात्रै कारोबार भएको छ । 


Advertisment
Nabil box
Kumari

बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको मूल्यमा पनि ९.९९ प्रतिशतले बढेको छ । 

Vianet communication

बजार घटेपछि माउन्टेन हाइड्रो नेपाल, सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रो पावर, पन्चकन्यामाई हाइड्रोसहितका लगानीकर्ताले गुमाएका छन् । 

बजार घटेको भए पनि हाइड्रो इलेक्ट्रिसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १६ लाख ३६ हजार कित्ता शेयरको कारोबार भएको छ । 

सबैभन्दा बढीको कारोबार भएको यो कम्पनीको ५७ लाख १२ हजार रूपैयाँको र अपर तामाकोशीको ३१ करोड रूपैयाँको कारोबार भएको छ । 

आइतवार इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स तथा अन्य समूहको शेयर सूचक बढेको भए पनि अरू सबै समूहको सूचक घटेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x