×

X
Nic Asia
Dabur
Khukuri

ललितपुरमा नगर प्रहरी सूचना केन्द्र

काठमाडाैं | माघ १८, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलवार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्दै ७ ठाउँमा यस्तै खालका सूचना केन्द्र स्थापना गरिने बताएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए । हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘स्मार्ट सिटी बनाउन अत्यन्तै महत्त्वपूर्ण पक्ष सूचना केन्द्र भएकाले यसको स्थापना गरिएको हो,’ उनले भने, ‘यो सूचना केन्द्र सानो देखिए पनि मेयरले गर्ने काम गर्ने जस्तो भएको छ ।’

कुन शीर्षकको राजश्व कति तिर्नुपर्नेलगायतका जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैँसेपाटी, सानेपामा राखिनेछ । रिङरोडभित्र तीन र रिङरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने बताइएको छ । 


Advertisment
Saurya island

त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिए । 

‘महानगरपालिकाले जडान गर्न लागिएको ट्राफिक लाइट चानचुने होइन, २१ औँ शताब्दीको नयाँ टेक्नोलोजी हो,’ उनले भने, ‘जावालाखेलमा राख्ने ट्राफिक लाइटले अन्य पाँच वटा ट्राफिक लाइटलाई कन्ट्रोल गर्छ । कुन स्थानमा ट्राफिक जाम भएको छ । लाइटले नै व्यवस्थापन गर्ने गर्छ । यो लाइट जडान गरेपछि चोकमा ट्राफिक प्रहरी बसिराख्नु आवश्यक पर्दैन ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्या...

मंसिर २३, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ । गोकर्णेश्वर नगरपालिका –१ स्थित सुरुङ्को अन्तिम व...

मंसिर २३, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीवारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ ।  तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको स...

मंसिर २२, २०७९

घरको प्लास्टर गर्ने क्रममा चार तले घरबाट लडेर एकजना मजदुरको ज्यान गएको छ । बिहीबार साँझ रामपुर नगरपालिका –५, बेझाडस्थित दुर्गा केसीको पक्की घरमा प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई –३, मंगलापुरका २...

मंसिर २२, २०७९

तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुनेभएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोट क्षेत्रमा सडक कटिङ् तथा नाली निर्माण गर्न सडक बन्द गरिएको हो ।  रिब्दीकोटको विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सड...

मंसिर २२, २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट् खनाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलव...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x