२२ असार २०८३, सोमबार

गम्भीर रोग लागेका नागरिकलाई ६ महिनामा साढे ९ करोड आर्थिक सहयोग

गम्भीर रोग लागेका नागरिकलाई ६ महिनामा साढे ९ करोड आर्थिक सहयोग

गम्भीर प्रकृतीका रोग लागेका नागरिकहरुलाई सरकारले साढे ९ करोड आर्थिक सहयोग गरेको छ । 

पछिल्लो ६ महिनामा सरकारले देशमा गम्भिर प्रकृतिका मुटु रोग, मृगौला रोग लगायतका घातक रोग लागेका व्यक्तिहरुलाई ६ महिनामा ९ करोड ५५ लाख २० हजार सहयोग गरेका गृहमन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्