![यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Tarkari_3jJP1YLo6s.jpg)
कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ७० देखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म कायम गरिएको छ ।
यस्तै सुकेको प्याज (भारतीय) ६० देखि ६२ रुपैयाँ प्रतिकिलोका दरले कारोबार भइरहेको छ ।
तरकारी बजारमा तिते करेला प्रतिकेजी १ सय ३० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची


