२२ जेठ २०८३, शुक्रबार

५१ लाख जरिवाना र कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

५१ लाख जरिवाना र कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट लिखु गाउँपालिका–४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने बिनोद थापालाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले बैंक खातामा पर्याप्त मौज्दात रकम नभए पनि चेक दिएका थिए । 

सो मुद्दामा उच्च अदालत पाटनले मंसिर ७ गते उनलाई ५१ लाख जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्