२२ असार २०८३, सोमबार

प्रधान सेनापतिले गरे बाहिनी अड्डाको निरीक्षण भ्रमण

फागुन ११, २०७८
प्रधान सेनापतिले गरे बाहिनी अड्डाको निरीक्षण भ्रमण

नेपाली सेनका प्रधानसेनापति प्रभुराम शर्माले नं. २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणमा सेनाले बाहिनीको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाको बारेमा जानकारी लिएका थिए ।

त्यहि क्रममा बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्य मन्त्रीसँग छलफल गरेको जङ्गी अड्डाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्