२१ असार २०८३, आइतबार

नझुक्ने नेता नेतन्याहूः सेनाको कमाण्डरदेखि देशको प्रधानमन्त्रीसम्म

कात्तिक २०, २०७४
नझुक्ने नेता नेतन्याहूः सेनाको कमाण्डरदेखि देशको प्रधानमन्त्रीसम्म
बिन्यामिन नेतन्याहूले इजराइल मा चौथो पटक सत्ता सम्हालेका हुन् । उनले लामो समयदेखि इजरायलको सत्ता सम्हाल्दै आएका छन् ।


यी चतुर राजनेताले २०१४ को अन्त्यमा अचानक चुनाव को घोषणा गरे ।

ओपिनियन पोल मां खराबस्थितिका बावजूद उनी नाटकीय रूपमा चुनावमा विजयी भए ।
नेतन्याहू को चुनावी मुद्दा मा इजराइलको सुरक्षा रहने गरेको छ ।

बिन्यामिन ’’बिबी’’ नेतन्याहू को जन्म तेल अवीव में १९४९ मा भएको थियो । १०६३ मा जब उनका इतिकारकार तथा यहूदी एक्टिविस्ट बाबुलाई अमरीकामा एक एकेडेमिक पोस्ट को प्रस्ताव आयो तव पूरै परिवार अमेरिका गएको थियो ।

१८ वर्षको उमेरमा नेतन्याहू इजराइल फर्किए । उनी पाँच वर्ष आर्मीमा रहे । उनले महत्वपूर्ण कमाण्डो यूनिटको कप्तानको रुपमा काम गरे ।

आर्मीमा सेवा सकिएसँगै नेतन्याहू फेरि अमरीका गए जहाँ उनले मैजाचुजेट्ज इंस्टिट्यूट अफ टेक्नोलाजी (एमआईटी) जे बैचलर तथा मास्टरको पढाइ गरे ।

जब नेतन्याहू को भाई जोनाथन युगांडामा अपहरण परेको एक विमान छुटाउन क्रममा मारिए तब नेतन्याहू परिवार निकै पीडामा पर्यो । त्यसपछि उनले आतंकवाद विरोधी संस्थाको स्थापना गरे ।

जसका कारण अमरीकामा इजराइलका राजदूत तथा भविष्य का विदेश मंत्री मोशे एरेन्ज को ध्यान खिच्यो ।

एरेन्जले बिन्यामिन नेतन्याहूलाई वाशिंगटन मा अफ्ना डेप्युटी चीफ अफ मिशन नियुक्त गरे । जसका कारण नेतन्याहूलाई सार्वजनिक जीवनमा आउने मौका मिल्यो । उनको अंग्रेजी राम्रो थियो भने उनले इजरायलको विषयलाई समेत खरो रुपमा राखे ।

जब उनी इजराइल फिर्ता आए त्यसपछि उनी देशको राजनीतिमा प्रवेश गरे । उनले संसदीय चुनाव जीते र उप विदेश मन्त्री बने ।

राजनीतिक रूपमा बिन्यामिन नेतन्याहू स्वयंमलाई दक्षिणपंथी बताउँछन् ।

१९९२ को आम चुनाव मा लिकुड पार्टी को जब हार भयो तब उनी उक्त पार्टीको प्रमुख बने ।

१९९६मा इजराइल का राष्ट्रपति शिमोन पेरेज ले प्रधानमंत्री यित्जाक राबिन को हत्या पछि समय भन्दा पहिला नै चुनाव को घोषणा गरे ।

यो चुनाव मा नेतन्याहूले जिते र उनी इजरायका प्रधानमन्त्री बने ।

नेतन्याहू इजराइलका सवैभन्दा कम उमेरमा प्रधानमन्त्री बने । उनी इजरालको जन्म भएपछि जन्मिएका थिए ।

नेतन्याहू को पहिलो कार्यकाल छोटो रह्यो तर निकै नाटकिय पनि इजराइल तथा फालस्तीनियों बी बीच ओस्लो एकार्ड्ज समझौताको तिखो आलोचनाको बाबजुद नेतन्याहू ले एक समझौतामा हस्ताक्षर गरे जसमा हेब्रोन का केही प्रतिशत नियन्त्रण फलस्तीनिलाई दिने ।

दोस्रो पटकको चुनावमा हारेका नेतन्याहूले त्यसपछिका चुनावमा विभिन्न शक्तिसँग गठबन्धन गरेर पुनः सरकारको नेतृत्वमा आए ।

२०१२ मा समय भन्दा पहिला चुनावका घोषणा गरेका उनले संसद भग गरे । यसपछि उनले गाजा क्षेत्रमा चरपन्थीविरुद्ध कारबाही गर्ने आदेश दिए । उनले यस्तो इजरायलमा एक रकेट फाइरिङपछि आदेश दिएका थिए ।
नेतन्याहुले गाजामा यो अप्रेशन सेनालाई जमिनमा नउतारिकन सफल बनाएका थिए । आठ दिन चलेको यो अप्रेशनको सफतालाई लिएर उनले विश्वभरबाट प्रशंसा पाए ।

गाजामा उनले ५० दिन लामो अर्को अप्रेशन चलाए जहाँ २१ भन्दा बढी फालस्तानीको मृत्यु भयो । इजरायको तर्फबाट ६७ सैनिक तथा ६ आम नागरिक मरेका थिए ।

तर उनको अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको सम्बन्ध भने राम्रो हुन सकेन ।

सन् २०१५ मा जथब नेतन्याहू अमेरिकी कांग्रेसलाई सम्बोधन गर्न पुगे त्यससमयमा नै उनीहरुको सम्बन्ध विग्रिएको थियो । ओबामाले इरानसँग जुन परमाणु कार्यक्रम गरेका थिए त्यसको नेतन्याहूले कडा आलोचना गरेका थिए । तर अमेरिकाको सत्ता परिवर्तन भएसँगै उनको अमेरिकासँगको सम्बन्ध सुध्रिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्