२९ जेठ २०८३, शुक्रबार

हिलो छल्न सिपालु देउवा (फोटो फिचर)

कात्तिक २०, २०७४
हिलो छल्न सिपालु देउवा (फोटो फिचर)

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सप्तरीको तिरहुत गाउँपालिका भेडियामा बाढीपीडितको अवस्था बुझ्न साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले पुनःनिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको निरीक्षण गर्न जानुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सप्तरीको तिरहुत गाउँपालिका भेडियामा बाढीपीडितको अवस्था बुझ्न साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले पुनःनिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको निरीक्षण गर्न जानेक्रममा स्वागत गर्दै स्थानीयवासी । तस्बिर ः रोशन सापकोटा, रासस


salt training

कमेन्ट गर्नुहोस्