
प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।
मोरङस्थित सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै आइतवार भएको झडपको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्ने बताएका हुन् ।
शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा एक महिला प्रहरीको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस्