२५ असार २०८३, बिहीबार

आईपीएल : हैदरवाद र राजस्थान भिड्दै

चैत १५, २०७८
आईपीएल : हैदरवाद र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज मंगलबार एक  खेल हुँदैछ ।

आईपीएल अन्तर्गत मंगलबार सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे शुरू हुनेछ ।

पछिल्लो पाँच भेटमा राजस्थानले तीन खेल जितेको छ । हैदरावादले दुई खेल जितेको छ ।  गत संस्करण दुबै टोलीले एक एक खेल जितेका थिए ।

यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्