×

NIC ASIA

नेप्से १४ अंकले घट्दासमेत ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

चैत १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

शेयर बजार मापक सूचक नेप्से मंगलवार पनि १४.२६ अंकले घटेको छ । बजार ०.५६ प्रतिशतले घटेर २५२७.५८ विन्दूमा ओर्लिएको छ ।

Muktinath Bank

बजार घटेको दिन तीन वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लागेको छ । आज १० प्रतिशतले कमाउनेमा इनमिर्जङ नेपाल लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त छन् । यो सँगै जाल्पा सामूदायिक लघुवित्त, समता घरेलु लघुवित्तसहितका लगानीकर्ताले पनि २ देखि ४ प्रतिशतसम्मले कमाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज सबैभन्दा बढी गुमाउनेमा भने नबिल समृद्धि फण्ड रहेको छ । यसका लगानीकर्ताले ४.७३ प्रतिशतले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले ३.५५ देखि ३.६८ प्रतिशतसम्मले गुमाएका छन् ।


Advertisment
Nabil box
Kumari

आज २२५ कम्पनीको ३८ लाख ९० हजार कित्ता शेयरको ३१ हजार पटक कारोवार भएको छ । यसबाट २ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोवार भएको छ । आज सबैभन्दा बढी शेयर कारोवार हुनेमा शिवम् सिमेन्टको ७ करोड ९१ लाख रुपैयाँको रहेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x