माघ १२, २०७९
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार बिहीबार बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै मधेस प्रदेश, बागमत...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार जुम्लाको सिंजामा आयोजित जनसभालाई सम्वोधन गरेका छन् ।
सिंजाको नाराकोटमा बिहीवार आयोजित जनसभामा ओलीले विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेलाई स्वागत गरेका छन् ।
जुम्लाका एमाले अध्यक्ष शान्तिलाल महतले लगायत नेताहरुले स्वागत गरेका थिए ।
सिंजामा आयोजित कार्यक्रममा ठूलो संख्यामा जनसमुदायको उपस्थिती रहेको थियो ।
हेर्नुहोस ओली सहभागी कार्यक्रमका तस्वीर
तस्वीर सौजन्य : राजन काफ्ले
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार बिहीबार बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै मधेस प्रदेश, बागमत...
सर्वोच्च अदालतले दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग सरुवाका लागि आवेदन माग गरेको छ । सर्वोच्चको प्रशासन शाखाले बुधबार एक सूचनामार्फत दुई वर्ष समयावधि पुगेका कर्मचारीसँग आफू सरुवा हुन चाहेको अदालत–निका...
राष्ट्रिय सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफाबार छलफलका ला...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ । पक्ष र विपक्ष दुवैतर्फका कानून व्यवसायीको बहस सकिएपछि अब फैसलाको पर्खाइ छ । यससँगै आजै फैसला सुनाउने वा फैसलाको मिति त...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वी...
राष्ट्रपति निर्वाचनमा कसरी अगाडि बढ्ने भन्नेसहितका निर्णय लिन सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । बिहीवारको बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री ...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...
आयुर्वेद र योग प्राचीन पूर्वीय धरोहर हुन् । मानव सभ्यतादेखि नै मनुष्यको स्वस्थ रक्षाका निमित्त अझ भन्नुपर्दा धर्म, अर्थ, कामको पूर्ति र मृत्युपश्चात मोक्ष प्राप्तिको वर्णन यी दुवैमा पाइन्छ । यिनीहरूमा निर्दिष्ट गरिएका ...