२२ असार २०८३, सोमबार

चट्याङ लागेर एक युवकको मृत्यु

चट्याङ लागेर एक युवकको मृत्यु

गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको छ ।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्