काठमाडौं, ३० असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा सोमलाल सुवेदी सरकारको मूख्य सचिव पदबाट राजीनामा पनि नदिइ एनजिओको जागिर खान गएको, उच्च नेताहरुले सुरक्षाका नाममा गर्ने सुरक्षाकर्मीको दुरुपयोग, कर्मचारीको विदेश भ्रमण, ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बन्द गरिएपछि सडकमा बढेको ट्राफिक अस्तव्यस्तता लगायत विषयलाई व्यंग्य गरेर कार्टुन छापिएका छन् ।