२७ जेठ २०८३, बुधबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

बैशाख २८, २०७९
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ६० देखि ७० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ३० रुपैयाँदेखि  ३२ रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै सुकेको प्याज (भारतीय) ३० देखि ३३ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।

कागती प्रति किलो ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्