
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
मतपरिणामअनुसार कांग्रेस उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी शाक्यले ४४४ मतका साथ अग्स्थानमा छिन् ।