२२ असार २०८३, सोमबार

नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

भारतले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ ।

हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । 

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । 

नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् । -रासस

salt training

कमेन्ट गर्नुहोस्