२९ असार २०८३, सोमबार

हेटौंडा उपमहानगरपालिका अपडेटः समाजवादीकी लामाको अग्रता कायमै

हेटौंडा उपमहानगरपालिका अपडेटः समाजवादीकी लामाको अग्रता कायमै

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता कायमै रहेको छ । सो उपमहानगरपालिकामा ६३१२४ मत गणना सम्पन्न हुँदा गठबन्धनकी मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले १९९६४ मत पाएर अग्रस्थानमा छिन् । 
यस्तै एमालेका अनन्त पौडेलले १८१९२ मत पाउँदा राप्रपाका दिपक सिंहले १७५६० मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्