२२ असार २०८३, सोमबार

ललितपुर महानगर अपडेट : कसको मत कति ?

ललितपुर महानगर अपडेट : कसको मत कति ?

ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । 

पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्