२९ असार २०८३, सोमबार
बजेट

बजेट : निर्यातलाई प्राथमिकता, ८ प्रतिशसम्म नगद अनुदान

बजेट : निर्यातलाई प्राथमिकता, ८ प्रतिशसम्म नगद अनुदान

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिमा प्राथमिकता दिने घोषणा गरेको छ । 

साथै व्यापार पूर्वाधारको प्रवर्द्धन गर्ने भएको छ । 

उच्च निर्यातको सम्भावना भएका क्लिङ्करदेखि प्रशोधित पानीसम्मको निर्यातका लागि ८ प्रतिशत नगद अनुदान दिने अर्थमन्त्री शर्माले बजेटमार्फत घोषणा गरे  । 

यसअघि सरकारले निर्यातयोग्य वस्तुमा ५ प्रतिशतसम्म नगद अनुदान दिने गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्