१० साउन २०८३, आइतबार

भैरहवाको सेज पूर्ण रूपमा सञ्चालनमा ल्याइने

भैरहवाको सेज पूर्ण रूपमा सञ्चालनमा ल्याइने

सरकारले रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण रुपमा सञ्चालनमा ल्याइने भएको छ । सांसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नार्दन शर्माले उक्त कुरा बताएका हुन । 

सेज उद्घाटन भएको लामो समय हुँदा समेत पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

अझै पनि सेजमा उद्योगीहरु आउन हिच्किचाएका छन् । यसैगरी रूपन्देहीकै कर्साघाटमा निर्माणाधिन अवस्थामा रहेको कृषि उपज थोक बजारका लागि बजेट विनियोजनलाई निरन्तरता दिएको जनाएका छन ।

salt training

कमेन्ट गर्नुहोस्