०७ साउन २०८३, बिहीबार

बजेटको आकार : १७ खर्ब ९३ अर्ब

बजेटको आकार : १७ खर्ब ९३ अर्ब

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो ।

गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्