२२ असार २०८३, सोमबार

थप १६ जनामा कोरोना पुष्टि, १४ संक्रमित निको

थप १६ जनामा कोरोना पुष्टि, १४ संक्रमित निको

नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २ हजार २६८ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको हो ।

कोरोना निको भएर थप १४ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । 

देशभर कोरोनाका ९५ नयाँ संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्