२१ असार २०८३, आइतबार

यी सुन्दरीले जागिर नपाउनुको अनौठो कारण

कात्तिक २०, २०७४
यी सुन्दरीले जागिर नपाउनुको अनौठो कारण
अमेरिकी मोडल एमिली रटकास्कीले आफू धेरै ‘सेक्सी’ भएका कारण अरु महिलाले सँगै काम गर्न नचाहेको बताएकी छिन् ।emile

राबिन थिकको विवादित भिडियो ट्रय्याक व्लर्ड लाइन्समा नाचेपछि २६ वर्षकी एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पेर्स बजार अस्ट्रेलियासँग आफूसँग कसैले काम गर्न नचाहेको बताइन् ।

उनले आफू धेरै सेक्सी भएका कारण काम नपाएको बताइन् । एमिलीले यो महिला विरोधी सोचको उपज भएको बताइन् । उनले भनिन्, ‘महिलाहरु मसँग काम गर्न चाहदैनन्, किनकी मेरो स्तन धेरै ठूला छन् ।’

एमिलिले भनिन्,‘मेरो स्तनले के समस्या ? यो महिलाहरुको राम्रो अंग हो, जसका कारण हामी खुसी हुनुपर्ने हो । स्तन ठूलो या सानो हुनलाई किन मुद्दा बनाइन्छ ।’

उनले आफ्नो अंग कामूक हुनु र एक महिलाको रुपमा आफ्नो कामुकता कति प्रदर्शन गर्ने भन्ने स्वतान्त्रता हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्