×

Dabur
Nic Asia
Marvel

धनगढीमा सन्दीप क्षेत्रीको विशेष प्रस्तुति हुँदै, निशुल्क प्रवेशको व्यवस्था

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ ।

morang Auto yamaha

एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेशनहरू सञ्चालन गर्नेछन् ।

साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहने बताइएको छ ।

Vianet communication
Maruti inside

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरू हुनेछ ।

आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

निशुल्क इन्ट्री टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

Mega
TATA Below
NLIC
असार १८, २०७९

 धरानमा बसोबास गर्ने  युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन सम्पन्न भएको छ।  कम्तीमा एसईई उत्तीर्ण युवतीबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक ...

असार १८, २०७९

डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए ।  प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्र...

असार १८, २०७९

स्व. वरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ ।  काठमाडौंको बौद्धस्थित म:म प्लाजामा ‘द...

असार १८, २०७९

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले हालै आफ्ना फ्यानहरूलाई खुशीको खबर शेयर गरे ।  यो जोडीले भर्खरै आफ्नो गर्भावस्थाको खबर फ्यानहरूलाई शेयर गरेका थिए ।  विवाहको दुई महिनापछि गर्भ...

असार १९, २०७९

‘शमशेरा’का निर्माताले फिल्मको बीटीएस भिडियो शेयर गरेका छन् । यस भिडियोमा सञ्जय दत्तको लुक्स र भूमिका देखाइएको छ । यस भिडियोमा सञ्जय भन्छन्, ‘म एक अभिनेता हुँ र यदि म स्क्रिप्ट वा क्यारेक्...

असार १९, २०७९

चर्चित गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ । शनिबार गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको ...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x