असार १८, २०७९
धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन सम्पन्न भएको छ। कम्तीमा एसईई उत्तीर्ण युवतीबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक ...
काठमाडाैं | असार ९, २०७९
स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रवार धनगढीमा विशेष कार्यक्रम हुने भएको छ ।
एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन तथा कलाकार क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।
ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विद्यार्थीहरूसँग सन्दीपले करिअर काउन्सिलिङ तथा अन्तरक्रियात्मक सेशनहरू सञ्चालन गर्नेछन् ।
साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुती समेत रहने बताइएको छ ।
कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा शुरू हुनेछ ।
आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विद्यार्थीहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
निशुल्क इन्ट्री टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।
धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको "मिस धरान २०२२ " को पहिलो अडिसन सम्पन्न भएको छ। कम्तीमा एसईई उत्तीर्ण युवतीबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक ...
डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए । प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्र...
स्व. वरिष्ठ कलाकार जयनन्द लामा अभिनित अन्तिम चलचित्र तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ । काठमाडौंको बौद्धस्थित म:म प्लाजामा ‘द...
बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले हालै आफ्ना फ्यानहरूलाई खुशीको खबर शेयर गरे । यो जोडीले भर्खरै आफ्नो गर्भावस्थाको खबर फ्यानहरूलाई शेयर गरेका थिए । विवाहको दुई महिनापछि गर्भ...
‘शमशेरा’का निर्माताले फिल्मको बीटीएस भिडियो शेयर गरेका छन् । यस भिडियोमा सञ्जय दत्तको लुक्स र भूमिका देखाइएको छ । यस भिडियोमा सञ्जय भन्छन्, ‘म एक अभिनेता हुँ र यदि म स्क्रिप्ट वा क्यारेक्...
चर्चित गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ । शनिबार गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...