×

NMB BANK
NIC ASIA

नेकपा एस विबाद

भोलि साँझसम्म नयाँ मन्त्री आउँछन्, अहिलेका घर जान्छन्– राजेन्द्र पाण्डे

असार १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि शनिवार साँझसम्म पार्टीले सिफारिश गरेका मन्त्रीले शपथ लिने दावी गरेका छन् ।

Muktinath Bank

शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि पाण्डेले भोलि साँझसम्म अहिलेका मन्त्री घर जाने र नयाँले शपथ लिने दावी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘६ महिनाका लागि भनेर निर्णय भएर उहाँहरू मन्त्री बनेको हो । पार्टीको राजकीय मामिला विभाग प्रमुख मै हुँ । मेरै रोहवरमा त्यो निर्णय भएको थियो । अहिले थाहा थिएन भन्ने कुरा गलत हो,’ पाण्डेले भने, ‘मन्त्री पदमा हुँदा गाडी, झण्डा र सुरक्षा हुन्छ । सलामबाट तल ओर्लन गाह्रो भएको हो ।’


Advertisment
Nabil box
Kumari

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले शनिवार साँझसम्म नयाँ मन्त्रीको शपथ हुने दावी गरे ।

Vianet communication
Laxmi Bank

‘जुन पत्रबाट उहाँहरू मन्त्री बन्नु भएको थियो, त्यही पत्रबाट फिर्ता हुनुहुन्छ । फिर्ता हुने नहुने भोलि बेलुकासम्म थाहा हुन्छ,’ पाण्डेले भने, ‘नयाँ टोली आउँछ । यी साथीहरू घर जान्छन् । मैले बोलेपछि हुन्छ भनेर बुझ्नुस् न ।’ 

संसदीय दलको बैठक बोलाउन माग गर्दै राखिएको ८ बुँदे पत्रको कुनै औचित्य नभएको पाण्डेले बताए । ‘पार्टी फोर्ने ताकत उहाँहरूमा छैन’ पाण्डेले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x