३१ असार २०८३, बुधबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक शुरू, ४ मन्त्री अनुपस्थित

नेकपा एसको केन्द्रीय कमिटी बैठक शुरू, ४ मन्त्री अनुपस्थित
फाइल तस्‍वीर

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । 

बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा साढे १२ बजेदेखि शुरू भएको हो ।

बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले अनुपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्