×

X
Nic Asia
Dabur
Marvel

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

काठमाडाैं | असार १९, २०७९

TVS INSIDE
British college

उत्तर कोरियाले आफूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ । 

IME BANK INNEWS

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ । उत्तर कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पछिल्लो परिस्थितिले कोरियाली प्रायद्वीप र बाँकी विश्वको सुरक्षा वातावरणको द्रुत गतिमा बढ्दो तीव्र वृद्धिसँगै त्यसको सक्रियताका साथ सामना गर्न देशको प्रतिरक्षा निर्माण तत्काल गर्नुपर्नेमा जोड दिँदै उत्तर कोरियाको विदेश मन्त्रालयले आह्वान गरेको छ । यद्यपि उसले आफ्नो सैन्य सामथ्र्य कसरी बढाउने भन्ने बारेमा केही उल्लेख गरेको छैन । 

गत साता स्पेनमा भएको उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको साइडलाइनमा अमेरिका, दक्षिण कोरिया र जापानी नेताहरूबीच भएको त्रिपक्षीय बैठकमा उत्तर कोरियाको आणविक चुनौतीको सामना गर्न पारस्परिक सहयोग अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो । 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

भदौ १, २०७९

गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बा...

भदौ १, २०७९

उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरू भएको प्राकृतिक आगलागीबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् । व...

भदौ १, २०७९

रुसले अमेरिकी डलरको प्रभुत्व भत्काउनका लागि बैंकिङ प्रणाली स्विफ्टको विकल्प आफ्ना व्यापारिक साझेदारहरूलाई उपलब्ध गराउने प्रस्ताव राखेको छ ।  शांघाई कोअपरेसन अर्गनाइजेसनका १८ सदस्य तथा सहयोगी राष्ट्रलाई मस्क...

भदौ २, २०७९

भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...

भदौ २, २०७९

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् ।  जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x