0 shares
काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका वडा नं ११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धको सबै भन्दा अग्लो डाँडामा रहेको चैत्य । यो क्षेत्र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । तस्वीर, रासस