×

NMB BANK
NIC ASIA

संसदमा गजेन्द्र महतको ठट्टा– प्रतिपक्षले म तिर हेरिरहेको छ, आज जिल्लाकै कुरा उठाउँछु

साउन १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संसदमा अलि फरक शैलीमा आफ्ना कुरा राख्ने जुम्लाका सांसद गजेन्द्र महतले आफूतिर नहेर्न प्रतिपक्षी दल नेकपा एमालेका सांसदलाई आग्रह गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा महतले जिल्लाको समस्या उठाउने भन्दै आज आफूतिर हेर्नु नपर्ने बताए । 

Muktinath Bank

‘सभामुख महोदय प्रतिपक्षले म तिर हेरेको छ, उता होइन । म आज जुम्ला जिल्लाकै समस्या भन्दैछु । सुर्खेत जुम्ला सडक पिच गरेको .. पिच त भाग्यमै लेखेको छैन सभामुख महोदय । ओटाशील गरेको १० वर्ष भयो । यता नेताहरू भएको शहर बजारमा ६÷७ पटक पिच भइसक्यो । काठमाडौंको पिच त ५ इन्चभन्दा बाक्लो छ । मन्त्री भएको ठाउँमा ४ इन्चभन्दा कम छैन । हाम्रो बाटो हिलाम्य छ, स्याउ झार्ने बेला भयो, स्याउ बाटोमा कुहिन्छ । यो सरकारको ध्यान जाओस्’ महतले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतका बैठकहरूमा महतले प्रतिपक्षी दल एमालेप्रति कटाक्ष गर्ने गरेका थिए । यसअघि उनले बार्दलीमा उभिएर नेपाललाई श्रीलंका बनाइदिन्छु भन्ने प्रतिपक्षी दलका नेता र एम अधिकारीको नाममा एमालेको विभागमा बसेका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका थिए । उक्त कटाक्षको चर्चा भएको थियो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x