×

NMB BANK
NIC ASIA

लाइसेन्स लिएर ऊर्जा उत्पादन नगर्ने कम्पनीसँगकाे खरिद सम्झौता खारेज गर्दै सरकार

साउन १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युत् उत्पादन गर्ने अनुमति–पत्र (लाइसेन्स) लिएर काम नगर्ने कम्पनीसँगको खरिद सम्झौता (पीपीए) खोरज गरिने बताएकी छन् । 

Muktinath Bank

आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको परामर्श कार्यशालामा उनले सरकार लाइसेन्स लिएर विद्युत् उत्पादन नगर्ने कम्पनीको पीपीए खारेज गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् । पछिल्लो समय सरकारसँग ‘टेक एण्ड पे’ प्रावधानमा पीपीए गरेका करिब १६ सय मेगावाट जलविद्युत् आयोजनाहरूले काम अघि नबढेकाे उनको भनाइ छ । उनले ति कम्पनीहरूको पीपीए खारेज गरिने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले जलविद्युत् आयोजनाको निर्माण कार्य नगर्ने तर खोला–नदी ओगटेर बस्ने प्रविधिको अन्त्य गरिने बताइन् । वास्तविक विद्युत् उत्पादन कम्पनीहरुलाई प्रोत्साहन गर्न यस्तो गर्न लागिएको उनको दाबी छ । 


Advertisment
Nabil box
Kumari

मन्त्री भुसालले टेक एण्ड पेमा आधारित विद्युत् खरिद सम्झौता भएकाले उत्पादन भएको विद्युत बिक्री गर्न नसके ठूलो मात्रामा वित्तीय जोखिम बढ्ने बताइन् । उनले नेपालको विद्युत् प्रशारण लाइन र बजार जोखिम दुवैको मूल्यांकन एवं विश्लेषण गर्नु आवश्यक भएको बताइन् । उनले विद्युत्् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेका करिब ३ हजार २ सय मेगावाटका आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको बताइन् । 

Vianet communication
Laxmi Bank

उनले अन्तरदशीय विद्युत् व्यापार विभिन्न चुनौती बीच सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेकी छन् । भारतसँग थप विद्युत् व्यापार गर्नको लागि आवश्यक कूटनितिक र राजनीतिक छलफल जारी रहेको जानकारी दिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x