२० असार २०८३, शनिबार

उर्जामन्त्री शाही भन्छन्, ‘बुढीगण्डकी परियोजना समयमै सम्पन्न हुन्छ’

कात्तिक २०, २०७४
उर्जामन्त्री  शाही भन्छन्, ‘बुढीगण्डकी परियोजना समयमै सम्पन्न हुन्छ’

काठमाडौं, १२ साउन– नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजना समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले परियोजना सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी समेत दिए ।

विद्युतले नै आर्थिक क्षेत्रमा कायापलट गर्ने भन्दै मन्त्री शाहीले बिद्युतको विकास र विस्तारका लागि आफूले विशेष जोड दिने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा मन्त्री शाहीले मुआब्जाको समस्या छिट्टै हल हुने बताउँदै मुआब्जाका लागि करिब ६० अर्ब रुपैयाँ आवश्यक भएकोमा १६ अर्ब मुआब्जा रकम निकासा भइसकेको जानकारी दिए । उनकाअनुसार अहिले १० अर्ब रुपैयाँ निकासाको तयारीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्