२६ जेठ २०८३, मंगलबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्