२० असार २०८३, शनिबार

सय वर्ष पुराना राणाकालीन घर

सय वर्ष पुराना राणाकालीन घर

म्याग्दीको बेनी नगरपालिका वडा नं २ गौश्वारामा रहेका सय वर्ष बढी पुराना राणाकालीन शैलीका ऐतिहासिक घर । यी घरहरु सिर्मु र सालका दार प्रयोग गरी आकर्षक शैलीमा निर्माण गरिएका छन् । अहिले यी घर संरक्षणको अभावमा जीर्ण बन्दैछन् । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्