×

X
Nic Asia
Marvel

आगलागीबाट ११ घर नष्ट

काठमाडाैं | साउन २५, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।

DHARA
LAxmi BAnk

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिइन् । आगलागीबाट  गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रह...

असोज ९, २०७९

भारतको जोगबनीबजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका गृहमन्त्री अमित शाहसमक्ष विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको उद्योगी व्यवस...

असोज ५, २०७९

समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।  बुधवार परिषद्ले काठमाडौंको माईतीघर मण्डलामा ४३ औं सामाजिक सेवा दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको हो ।  समाज कल्याण...

असोज १०, २०७९

श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगाव...

असोज ५, २०७९

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वास्तविक तथ्याङ्कबारे अन्योलता छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा यो समुदायको गणना विवरण पनि समावेश हुन्छ तर वास्तविक सङ्ख्या खुल्दैन । जसले गर्दा वास्तविक जनसङ्...

असोज ६, २०७९

बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x