२६ असार २०८३, शुक्रबार

सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने

सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने
फाइल तस्वीर

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । 

प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको जानकारी दिएको हो । बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्