माघ २०, २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका –३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ...
‘लौण्डा डान्स’ गर्ने प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन् । रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुर चौकी इन्चार्ज सई शाहलाई समाजमा खलल पुग्ने खालको नृत्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरुप जनकपुर गणमा सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।
‘प्रहरी आचारणविरुद्धको काम गरेका कारणले उनलाई कारबाहीस्वरुप जनकपुर तानिएको छ,’ डीआईजी राईले लोकान्तरसँग भने ।
शाहले गढीमाईमा भएको एक कार्यक्रममा भोजपुरी अश्लील गीतमा प्रहरीको बर्दीमै नृत्य गरेको भिडियो सार्वजनिक भएको थियो । यो नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले बर्दी लगाएर आफू घोडा बनेर एक महिलाको रूप धारण गरेका पुरुषलाई आफूमाथि चढाएको देखिन्छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका –३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ...
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमान...
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रवि थापा म...
काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्। आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकाला...
बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक...
पर्वतको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ ...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...