३१ जेठ २०८३, आइतबार

संशोधनलाई अघि बढाउन कांग्रेस–माओवादीले मोर्चासँग छलफल गर्दै

कात्तिक २०, २०७४
संशोधनलाई अघि बढाउन कांग्रेस–माओवादीले मोर्चासँग छलफल गर्दै
काठमाडौं, २१ पुस–संविधन संशोधन विधेयकलाई अघि बढाउने बिषयमा छलफल गर्न सत्तारुढ कांग्रेस माओवादीले मधेसी मोर्चासँग छलफल गर्दै छन् ।

संविधान संशोधनवारे सर्वोच्च अदालतको आदेशपछि विधेयकलाई अघि बढाउने विषयमा सत्ता गठबन्धले मोर्चासँग छलफल गर्न लागेका हुने ।

दिउँसो तीन बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन लगायतका बिषयमा छलफल हुने जनाइएको छ ।

यसअघि हिजो मोर्चाले संशोधन प्रस्ताव अघि बढान एमालेसहितको समर्थन जुटाउन प्रयास गर्ने जनाएको छ ।
एमालेले संशोधन बिद्येयक फिर्ता लिन आग्रह गरेपनि सत्तारुढ दल र मोर्चाले त्यसलाई पारित गराउन अन्य दलको समर्थन जुटाउने प्रयास शुरु गरेका छन् ।

प्रदेश सिमाकंनका लागी प्रदेशसभाको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पालना गर्न सर्वोच्च अदालतले दलहरुको ध्यानाकर्षण गराएकाले मधेसी मोर्चाको हिजोको बैठकले उक्त धारानै संशोधन गर्नुपर्ने नयाँ शर्त अघि सारकेो छ ।

salt training

कमेन्ट गर्नुहोस्