२१ असार २०८३, आइतबार

एकैपटक ७० एसपीको सरुवा, को-कहाँ ? (सूचिसहित)

कात्तिक २०, २०७४
एकैपटक ७० एसपीको सरुवा, को-कहाँ ? (सूचिसहित)
काठमाडौं, १७ साउन— नेपाल प्रहरीका ७० एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एकैसाथ सो संख्याका एसपीको सरुवा गरेको हो ।Nepal-police
प्रहरी कार्यालयका अनुसार चर्चित एसपी मीरा चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट जिप्रका धनुषामा सरुवा गरिएको छ भने रुपन्देहीका एसपी रवीन्द्र घानुकलाई प्रहरी प्रधान कार्यालय जगेडापुलमा सरुवा गरिएको छ । यस्तै सप्तरीका एसपी दिवेश लोहनीलाई महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरी र महानगरीय प्रहरी परीसर काठमाडौंका एसपी प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिष्ठानमा सरुवा गरिएको छ ।
अरु एसपीको कहाँ—कहाँ सरुवा गरियो सूचि हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्