२१ असार २०८३, आइतबार

बिमा संस्थानले माग्यो ३३ जना नयाँ कर्मचारी, दरखास्त दिन यसो गर्नुस्

कात्तिक २०, २०७४
बिमा संस्थानले माग्यो ३३ जना नयाँ कर्मचारी, दरखास्त दिन यसो गर्नुस्
काठमाडौं २० साउन– सरकारी स्वामित्वको राष्ट्रिय विमा संस्थानमा ३३ जनाको लागि जागिरको अबसर खुलेको छ ।

संस्थाले चार्टर एकाउण्टे देखि कम्युटर अपरेटर सम्मका लागि दरखास्त आह्वान गरेको हो । भदौ १८ गतेसम्म दरखास्त दिन सकिने संस्थानले जनाएको छ । हेरौ विज्ञापनः

salt training

कमेन्ट गर्नुहोस्