![प्रदेश लोकसेवा लुम्बिनीले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापन]](https://lktcdn2.prixacdn.net/media/loksewa_butwal_ie5A6bT6Lp.jpg)
प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न सेवा, समूहका सहायकस्तर पाचौँ तहका प्राविधिक पदको विज्ञापन खुला गरेको छ ।
आयोगले शुक्रवार गोरखापत्र दैनिकमार्फत विज्ञापन खुलाएको हो ।
अनलाइनमार्फत नै आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम मिति कात्तिक १७ गते रहेको छ ।
हेर्नुहोस् विज्ञापन
